नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “स्टाण्डर्ड नाप र तौल नियमहरु, २०२७ ” रहेको छ ।
(२) यी नियमहरु ऐनको दफा १ को उप–दफा (३) अनुसार प्रकाशित गरिएको सूचनामा तोकिएको मितिदेखि तोकिएको ठाउँमा तोकिएको कारोबार वा मालसामानको सम्बन्धमा प्रारम्भ हुनेछ ।

स्टाण्डर्ड नाप र तौल नियमहरु, २०२७